बुधबार, असार २२, २०७९

घुस लिँदालिँदैको अवस्थामा नासु पक्राउ

काठमाडौं माघ १०,  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषा जिल्ला मालपोत कार्यालयमा सेवाग्राहीसँग घुस लिँदालिँदै गरेको अवस्थामा मालपोतका anup_20160320_98नायब सुब्बा राधेशरण ठाकुरलाई आइतवार पक्राउ गरेको छ ।

धनुषा मालपोत कार्यालयमा पाँच दाजुभाइको जग्गा बाँडफाँडमा कागजी प्रक्रियामा भएको त्रुटी सच्याउन नासु ठाकुरले घुस लिएको अभियोगमा आयोग निजलाइ पक्राउ गरेको आयोगको बर्दिवास कार्यालयले जनाएको छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2016
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031