बुधबार, बैशाख १२, २०८१

स्व पत्रकारद्दयका परिवारलाई नेजाको आर्थिक सहयोग

काठमाडौ पौष १३ ,  काठमाडौ पौष १३ नेपाल अमेरिका पत्रकार सङ्घ ९नेजा० ले स्व पत्रकार सञ्जय न्यौपाने र कर्ण बोहोराका परिवारलाई आर्थिक सहयोग गरिएको छ ।  नेपाल पत्रकार महासङ्घमा महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले न्यौपानेकी श्रीमती राधिका अर्याललाई ११ लाख ४७ हजार २०९ रुपैयाँको चेक र fnj-logo-300x2461महासङ्घको बेलायत शाखाका सल्लाहकार भगिरथ योगीले पत्रकार वोहराकी श्रीमती ममतावाहरालाइ २ लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको महासंघका सचिव ध्रुव लम्सालद्दारा आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सहयोग हस्तान्तरण कार्यक्रममा नेपाल पत्रकार महासंघका उपाध्यक्ष खिल बहादुर भण्डारी महासचिव उजिर मगर, सचिवहरू प्रभात चलाउने, संगिता खड्का, ध्रुव लम्साललगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन कोषध्यक्ष सूर्यमणि गौतमले गर्नुभएको थियो ।