शुक्रबार, चैत्र १६, २०८०

सुनजस्तो पहेँलो धातु सुन नभएकोः भूगर्भ विभागको जनाउ

काठमाडौ मार्ग २१, उपत्यकामा वर्षेनी हुने गरेको पानीको काकाकुलको अवस्थालाइ अन्त्य गर्ने लक्ष्य सहित सुरु गरिएको मेलम्ची खानपानी आयोजना अन्र्तगत मेलम्चीको मुहानस्थलमा भेटिएको सुनजस्तो  पहेँलो  धातुको सवालमा चलेको चर्चा अर्थात सुन खानी भन्ने चर्चाकोे आवश्यक अध्यन पछि बजरमा चलेको चर्चा 715px-coat_of_arms_of_nepal-svgजस्तो उक्त धातु सुन खानीको नभएको खानी तथा भूगर्भ विभागले जनाएको छ ।

शुक्रबार मेलम्चीको मुहानस्थलमा पाँच मिटर लम्बाइ र चार मिटर चौडाइको ढुङ्गामा सुनजस्तो पहेँलो धातु भेटिएको थियो । विभागले आइतबार प्रयोगशालामा परीक्षण गर्दा त्यसमा सुनको मात्रा नभेटिएको जनाउँदै स्थलमा पाइएको धातुमा सामान्य मात्रामा तामा पाइएको जनाउँद तामा अन्यत्र पनि पाइने र उक्त धातु सामान्य भएको जनाउ दिएको हो ।