शुक्रबार, बैशाख १४, २०८१

साडी पसलमा आगलागी एक ‘करोड भन्दा बढीको क्षति

काठमाडौं पौष १२ , राजधानीको अत्यन्तै व्यस्त बजार अर्थात काठमाडौं महानगरपालिका वडा न.anup_20161227_7 anup_20161227_9 anup_20161227_13 anup_20161227_15 anup_20161227_19 anup_20161227_20 anup_20161227_21 anup_20161227_23 anup_20161227_24 anup_20161227_25 anup_20161227_28 anup_20161227_29 anup_20161227_32 anup_20161227_35 anup_20161227_36२५स्थित मखनटोमा रहेको साडी पसलमा आज दिउँसो आगलागी हुँदा एक ‘करोड बढीको क्षति’ भएको छ । सुरज आर्केडअगाडि चार तलामाथि रहेको ‘फेमस चेलिबेटी स्टोर’मा आगो लागेको १० मिनेटमै दमकल घटनास्थल पुगेको थियो । आगो निभाउन तीनओटा दमकल प्रयोग गरिएको थियो ।