शुक्रबार, बैशाख १४, २०८१

सवारी चालक अनुमतिपत्र वितरणको लागि भक्तपुर सेवाकेन्द्र सञ्चालनमा ल्याउँने

काठमाडौ मार्ग २९,  सेवाग्राहीको सुविधालाइ ध्यान दिदै यातायात व्यवस्था विभागले आगामी पौष ३ गतेबाट भक्तपुरको सल्लाघारीमा नयाँ सेवा केन्द्र स१चालनमा captureल्याउँने भएको छ । यसरी सञ्चालनमा आउने केन्द्रबाट सवारी चालक अनुमतिपत्रसम्बन्धी सम्पूर्ण काम सम्पादन  हुँने     विभागले जनाएको छ ।
यसअघि यातायातमन्त्री रमेश लेखक सेवाग्राहीको काम ढिला भएको गुनासो बढेपछि विभागको निरिक्षण् गर्दै पूर्वाधार तथा तीन स्थानमा कार्यालय खोल्न निर्देशन दिनुभएको थियो ।