शुक्रबार, बैशाख ७, २०८१

संशोधन प्रस्ताव राष्ट्रघाती हो भने प्रमाणित गरेर देखाउन नेता सिंहको चुनौति

गणेशमान सिंहको पूर्ण कदको सालिकको अनावरण
15493620_10154815229702329_8432646813204471354_o

काठमाडौं पौष ३, प्रजातान्त्रिक आन्दोलनका योद्धा स्व गणेशमान सिंहको ललितपुरकाृ जावलाखेलमा पूर्ण कदको सालिकको अनावरण गरिएको छ । सालिकको अनावरण कार्यक्रमलाइ सम्बोधन गर्दै उहाँका पुत्र एवम् काँग्रेस नेता प्रकाशमान सिंहले मुलुकमा जारी संविधान कार्यान्वयनको वातावरण निर्माण हुन नसके देश 15493333_10154815215047329_670096975546123826_o 15585321_10154815238387329_1197640564403157947_oगम्भीर सङ्कटमा फस्नसक्ने आशङ्का व्यक्त गर्दै संविधानप्रति असन्तुष्टपक्षको मागलाइ सम्बोधन गर्न नै संसदमा संविधान संशोधन प्रस्ताव दर्ता गरिएको बताउँनु भएको छ । त्यसक्रममा उहाँले यदि संविधान संशोधन प्रस्ताव प्रतिपक्षीदल एमालेले भनेजस्तै संशोधन प्रस्ताव राष्ट्रघाती हो भने प्रमाणित गरेर देखाउन चुनौति दिनुभएके छ ।

साथै उहाँले यदि संविधान संशोधन प्रस्ताव प्रतिपक्षीदल एमालेले भनेजस्तै बिधेक राष्ट्रघाती हो भने प्रमाणित गरेर देखाउन चुनौति दिनुको अलावा प्रक्रियागतरुपमा दर्ता भएको प्रस्तावलाइ विफल बनाउँन मैदानमा उत्रिनुको अलावा यो वात्यो बहानामा संससद अवरुद्ध गर्दै संसदीय ब्यवस्थालाई कमजोर बनाउने खेल नखेल्ल भनेका छन ।  ललितपुरका पूर्ब मेयर बेखारत्न शाक्यको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा ललितपुर कांग्रेसका सभापति नेकर्पा मालेका जिल्ला अध्यक्ष माओबादी केन्द्रका जिल्ला अध्यक्ष लगायतका नेताहरुले गणेशमान सिहको योगदान को चर्चा गर्नु भएको थियो

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2016
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930