शनिबार, बैशाख ८, २०८१

संशोधन प्रस्ताव फिर्ताकालागि सांसदहरुलाई SMS बाट दवाव

माननीय होसियार, जनताको अपेक्षा छ राष्ट्रघाती संविधान संशोधन  विधेयक खारेज होस्’

mobile_sms_bnenge_sarkari_dastawezकाठमाडौ मार्ग ३० ,माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले व्यवस्थापिका संसदमा दर्ताका गरेको संविधान संशोधन प्रस्तावको विरोध गर्दै आइरहेका प्रमसख प्रतिपक्षीदल एमाले लगायतले विपक्ष दल निकट विद्यार्थी संगठनले आज व्यवस्थापिका–संसद्का सदस्यलाई मोबाइलबाछटमाननीय होसियार, जनताको अपेक्षा छ राष्ट्रघाती संविधान संशोधन विधेयक खारेज होस्’भन्दै सन्देश प्रवाह गरेका छन् ।

नेकपा एमाले, नेकपा माले, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टीलगायतका युवा तथा विद्यार्थी सङ्गठनका नेताले दबाब सिर्जना गर्न यस्तो अभियान सुरु गरेको जनाएको छ ।