शुक्रबार, बैशाख ७, २०८१

संशोधन प्रस्तावको सवालमा नेतात्रयवीच छलफल

भक्तपुर पौष ११ ,  नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र तमलोपा अध्यक्ष महन्थ ठाकुरबीच आज नेता downloadठाकुरको  निवासमा विशेष भेटवार्ता भएको छ ।

भेटवार्ताको क्रममा नेतात्रयवीच व्यवस्थापिका संंसदमा दर्ता भएको संविधान संशोधनको प्रस्तावका कारण प्रमुख  प्रतिपक्षी दल एमाले लगायतका ९ दलले संसदमा जारी राखेको गतिरोधको प्रसंगमा केन्द्रीत रहेको जनाउँदै जारी गतिरोधलाइ सम्बोधन गर्ने सवालमा दर्ता गरिएको उक्त प्रस्ताव फिर्ता गर्दै निर्वाचनको वातावरण बनाउँने कि प्रस्ताव परिमार्जन गर्दै अगाडि बढ्ने भन्ने सवालमा केन्द्रीत रहेको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2016
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930