बुधबार, बैशाख १२, २०८१

ल्होसार’ पर्वलाइ स्वागत गर्दै

anup_20161230_3काठमाडौ पौष १५ , गुरुङ समुदायले बाँदर वर्गलाई बिदाइ गरी चरा वर्गलाई स्वागत गर्दै आज ‘तमु ल्होसार’ पर्व मनाइएको छ । यसैक्रममा ल्होसार’ पर्वलाइ स्वागत गर्न आयोजित यालीमा सहभागी एक वालिका ।