बुधबार, बैशाख १२, २०८१

राष्ट्रपतिद्धारा संसद् सदस्यको सुविधासम्बन्धी विधेयक प्रमाणीकरण

  काठमाडौ पौष ७,  राष्ट्रपति विद्यादेवी भण्डारीले ‘सङ्घीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी विधेयक, २०७३’ आज mg_1325_600x400प्रमाणीकरण गर्नुभएको छ ।

व्यवस्थापिका–संसद्को गत मार्ग ५ गतेको बैठकले सो विधेयक पारित गरेको थियो । नेपालको संविधानबमोजिम राष्ट्रपतिले सो विधेयक प्रमाणीकरण गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।  फोटो  :राष्ट्रपतिको कार्यालय