शुक्रबार, बैशाख ७, २०८१

राजधानीमा बृहत् सांस्कृतिक प्रदर्शनीको आयोजना गरिने

काठमाडौ पौष १३, नेपाल–भारत युवामैत्री सङ्घको संयुक्त आयोजनामा आगामी पौष १५ टुँडिखेलमा बृहत् सांस्कृतिक प्रदर्शनी आयोजना गर्ने हुँने भएको छ । सास्कृतिक प्रदर्शनीको जानकारी दिन मंगलवार आयोजित पत्रकारसम्मेलनमा दिईएको जानकारी अनुसार प्रदर्शनीमा ४ दिन लामो इन्डो–नेपाल फ्रेन्डसिप इभेन्ट्स कला को प्रदर्शनी संगै भारतीय चर्चित गायिका शिवानी कश्यप, हास्यकलाकार इशान कुरेशी एवम् चर्चित डान्सर शेफाली जरिवालाको प्रस्तुति सहित नेपाल र भारतका गरी १सय२२ जना कलाकारले प्रस्तुति दिने आयोजकले दिएका छन ।

त्यस्तै प्रदर्शनीमा राजस्थानी नृत्य, पञ्जावी भङ्गडा, कुचिपुडी, मराथी लावण्डी, भजन एवम् लोकगीत र नेपालको लोककला झल्किने झिझिया नृत्य, समाचेकवा, जाटजटिन तथा अपाङ्गको नाचगान तथा विविध साङगेतिक कार्यक्रम प्रस्तुत हुने बताईएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2016
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930