बिहिबार, बैशाख १३, २०८१

प्राधिकरणका तीनजना सञ्चालक अपदस्त

काठमाडौ पौष ४,  सरकारले नेपाल विद्युत् प्राधिकरणका तीनजना सञ्चालकलाई अपदस्त गरेको छ । सञ्चालकत्रय क्रमस प्राधिकरण सञ्चालक समितिका सदस्यहरु लक्ष्मण अग्रवाल, मनोज मिश्र र सुरज लामिछानेलाइ लोडसेडिङ हटाउने अभियानमा अवरोध गरेको आरोपमा हटाईएको प्राप्त समाचारमा उल्लेख download-2गरिएको छ ।
प्राप्त समाचारमा उल्लेख भएअनुसार प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले लोडसेडिङ अन्त्य गर्ने अभियान चलाइरहेका बेला यी ३ सञ्चालकले अवरोध गरेका कारण उनीहरुलाई र्जिामन्त्रालयले स्पष्टीकरण सोधेकोमा चित्तबुझ्दो जवाफ नाआएपछि मन्त्रालयले राष्ट्रहितको काममा अवरोध पुर्‍याएको भन्दै उनिहरुलाइ बर्खास्त गरिएको जनाईएको छ ।

यसैवीच  प्राधिकरण सञ्चालक समितिमा ३ जना सञ्चालकोको  अपदस्तसंगै    भक्तबहादुर पुन,   चेतराज जोशी र  उमेशप्रसाद थानीलाई सञ्चालक समिति सदस्यमा नियुक्त  गरेको  मन्त्रालयले जनाएको  छ ।