शुक्रबार, बैशाख ७, २०८१

डा. केसीले १२ बुँदे सहमतिपछि अनशन तोडे

काठमाडौ मार्ग १९, स्वास्थ्य शिक्षा र चिकित्सा क्षेत्र सुधारका लागि भन्दै आमरण अनशन बस्नु भएका डा. गोविन्द केसीले सरकारसंगको १२ बुँदे सहमति mamaपछिअनशन तोडेका छन् ।  सहमति पत्रमामा उल्लेख भएअनुसार अब चिकित्सा ऐन कार्यान्वयन नभएसम्म नयाँ मेडिकल कलेज विस्तार वा कुनै पनि नयाँ कार्यक्रमको कार्यान्वयन एवा् प्रस्ताव नगरिने भएको छ ।

त्यस्तै त्रिवि उपकुलपतिको बर्खास्तगीसम्बन्धि मागमा भने अध्ययन गरी सुझाव दिन त्रिविका पूर्वउपकुलपति डा। केदारभक्त माथेमाको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गर्ने सहमति कायम गरिएको छ । त्यस्तै एमबीबीएस अध्ययनका लागि ३८ लाख शुल्क लिन पाउने व्यवस्था गरिएको छ भने उपत्यका बाहिरका लागि ४२ लाख शुल्क तोकिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2016
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930