बिहिबार, बैशाख १३, २०८१

काँग्रेस जिल्ला कोषाध्यक्षलाइ निर्वाचनमा जुट्न निर्देशन

काठमाडौ पौष १०,  नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काँग्रेस जिल्ला कोषाध्यक्षहरूलाई एक जुट भई निकट भविष्यमै हुने निर्वाचनमा जुट्न निर्देशन 15622316_10154838670597329_306986563703140028_n15726434_10154838670502329_2817466981020908900_nदिनुभएको छ ।  जिल्ला कोषाध्यक्षहरूको सम्मानमा आज नेता सिंहले आफ्नै निवास चाक्सीबारीमा आयोजना गर्नुभएको चियापान कार्यक्रमलाइ सम्बोधन गर्दै यस्तो निर्देशन दिनु भएको हो ।

त्यस्तै उहाँले सम्बोधनको क्रममा मुलुककमा देखिएको राजनीतिक गतिरोध अन्त्य लागि सबै दल सहमतिका साथ निर्वाचनमा जानुको विकल्प नभएको जिकिर गर्दै सहमति कायम गर्न काँग्रेसले पहलकदमी दिने बताउँनु भएको थियो ।