बिहिबार, बैशाख १३, २०८१

कंकेश्वरी अजिमाको गुठी घरको पुनर्निर्माण सुरु

काठमाडौ मार्ग २४ , गत वर्षको वैशाख १२ गते आएको शक्तिशाली महाभूकम्पबाट क्षतिग्रस्त भएको कामपा २५ वडास्थित कंकेश्वरी अजिमाको गुठी घरको 10517465_810906685646972_3536275745995176458_nपुनर्निर्माण लागि आज विधिवत शिलान्यास गरिएको छ ।  स्थानय त्वाःखलःका गुठी सदस्यहरु तथा काठमाडौं महानगरपालिका अन्र्तगत हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रमको आर्थिक सहयोगमा पुनर्निर्माणको काम शुरु भएको कार्यक्रम प्रमुख  उदय पसखलले जानकारी दिनु भएको छ ।