मङ्लबार, बैशाख ११, २०८१

आज सर्वोच्चमा लोकमानको मुद्धामा बहस हुँदै

काठमाडौ पौष ७,  अधिवक्ता ओमप्रकाश अर्यालद्दारा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्वित प्रमुख आयुक्त लोकमान सिंह कार्कीको नियसक्ति lokman-man-singh-karki-400x250प्रकरणमा प्रश्न उठाउँदै दायर मुद्धाको सवालमा आज सर्वोच्च अदालतमा बहस हुदैछ ।

यसअघि निलम्वित प्रमुख आयुक्त कार्कीको योग्यता नपुगेको भनि दायर दायर मुद्धा खारेज भए पनि त्यसलाई पुनरावलोकन गर्न सर्वोच्च अदालतले दिएको आदेश अनुरुप आज प्रस्तुत मुद्धाको पेसी अन्र्तगत बहस हुँन लागेको हो ।