शुक्रबार, बैशाख ७, २०८१

प्रचण्ड नेतृत्वको सरकार विस्तार

काठमाडौ मार्ग १५,  प्र धानमन्त्री ‘प्रचण्डले आफु नेतृत्वको सरकारमा नेपाली काँगेसका तर्फबाट १० जना राज्यमन्त्री नियुक्त गर्दै आज विस्तार गर्नु भएको छ । त्यस्तै प्रम प्रचण्डले नवनियुक्त राज्यमन्त्रीहरूलाई आजै प्रधानमन्त्रीको कार्यालयमा आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ दिलाउँदै कार्य विभाजनको pm-prachandaजिम्मेवारी समेत तोक्नु भएको छ ।

आज नियुक्त हुनुभएका राज्यमन्त्रीहरुमा क्रमस दीर्घराज भाट, सीताराम मेहता, कञ्चनचन्द्र वादे , सुरेन्द्र आचाय, दीपक खड्का, इन्द्र बानियाँ, तारामान गुरुङ, मिठु मल्ल , सुवर्ण ज्वारचन र दिलीप गच्छदार रहेका छन भने उहाह्रुलाइ क्रमस भौतिक पूर्वाधार तथा यातायात, वन तथा भू–संरक्षण , उद्योग, सिँचाइ, खानेपानी तथा सरसफाइ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, वाणिज्य , स्वास्थ्य, सहरी विकास र ९श्रम तथा रोजगारी मन्त्रलयको जिम्मेवारी दिईएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2016
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031