शुक्रबार, बैशाख ७, २०८१

पलले गरे गाजलु आँखाको बयान (भिडियो)

काठमाडौ श्रावण १९,  पल शाह अहिले नेपाली म्युजीक भिडियोमा राज गरिरहेका छन् । उनको चर्चा र व्यस्तता निकै Captureबढीरहेको छ । यसै क्रममा पछिल्लो समय गाजलु आँखाको बयान गर्दै उनले एउटा नयाँ रोमान्टिक गीतको म्युजीक भिडियोमा अभिनय गरेका छन् । दिनेश थपलीयाको शब्दमा तयार भएको गीतको म्युजीक भिडियोमा रेनुका सिंह पलसँग देखिएकी छिन् । स्वरुपराज आचार्यको स्वर रहेको गीतमा बसन्त सापकोटा संगीत छ । गीतको म्युजीक भिडियोमा सुदिप बरालको छाँयाकन, रन्जन न्यौपानेको सम्पादन तथा सरोज ओलीको निर्देशन रहेको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

August 2016
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031