शुक्रबार, बैशाख ७, २०८१

जमुनाको “चम्चा पिलेट “बजारमा

देबेन्द्र केसी, नयाँ दिल्ली / श्रावण २७, लोकप्रिय लोक दोहोरी गायिका जमुना रानाको स्वर रहेको तिजी एल्बम चम्चा Captureपिलेट बजारमा आएको छ । तेजस रेग्मीको संगीत तथा शब्द रहेको एल्बममा गायिका राना को साथमा तेजस रेग्मीले पनि स्वर दिएका छन । भन्छौ सधै मिटिड्ग छ मिटिड्ग छ , तिम्रो हरेक मिटिड्गमा चिटिड्ग छ , चम्चा पिलेट , दुध हैन कालो कफी खाम्ला , बात मारेर जाम्ला , भेटम ,भेटम , भेटम मात्र निकाल समय पन्ध्र मिनेट भन्दै गितमा ब्वायफ्रेण्ड लाई भेट्न आग्रह गरेकी छिन गायिका रानाले।

सुजन म्यूजिक प्रालिले बजारमा प्रस्तु एल्बमको गुरुआमा फिलिम्स प्रा लि ले दृश्य निर्माण गरेको छ । सागर गौतम र सुरेश श्रेष्ठ ले छायांकन गरेको एल्बम लाई कपिल लामाले निर्देशन गरेका छन । बफ हैन चिकेन चाउमिन खाउली , बात मारेर जाउली , भेटम , भेटम , भेटम प्लिज निकाल समय पन्ध्र मिनेट भन्दै मेरी बास्सैका भटभटे माईलाले तरुनी फकाउदा नरेश,निशा,मन्जु र भिमले पनि भटभटेलाई साथ दिएका छन ।

एस्पालीको तिजमा बेग्लै सुरुवात गरेको छु । समय सापेक्ष र पारिवारिक एल्बम रिलिज गरेका छौ । आसा छ दर्शक हरको मन जित्नेछ एल्बम ले टेलीफोन बार्तामा गायिका जमुना राना ले भन्नुभयो। निशा बराल को लगानी मा रिलीज भएको सो एल्बमले दर्शकबाट कस्तो रिस्पोन्स पाउने हो त्यो भने हेर्न बाँकी छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

August 2016
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031