शुक्रबार, बैशाख ७, २०८१

सङ्गीत प्रबन्धक शर्माविरुद्ध मुद्दा दायर

काठमाडौ आषाढ ६ ,अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सांस्कृतिक संस्थानका सङ्गीत प्रबन्धक सुदेशराज शर्माले नियुक्ति akhtiyar-600प्रयोजनका लागि पेस गरेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली देखिएकाले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगकाअनुसार वरिष्ठ सङ्गीत प्रबन्धक शर्माले सुरुको नियुक्ति प्रयोजनका लागि पेस गरेको विहार इन्टरमिडियट एजुकेसन काउन्सिल भारतबाट सन् १९८७ मा प्रवीणता प्रमाणपत्र तह उतीर्ण गरेको भनी पेस गरेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको जनाउँदै आयोगले आज मुद्धा दायर गरेको हो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2016
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031