बुधबार, बैशाख ५, २०८१

सङ्गीतकार गुरुङको स्वास्थ्यस्थिति नाजुक,भेन्टिलेटरमा राखेर उपचार हुँदै

काठमाडौ ज्येष्ठ २४ ,वरिष्ठ एवम् राष्ट्रिय गानका सङ्गीतकार अम्बर गुरुङको स्वास्थ्यस्थिति गम्भीरसङ् हुँदै गएको चिकित्सकले जनाएका छन् download (1)।  सङ्गीतकार गुरुङको उपचार भइरहेको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालले आज पत्रकार सम्मेलन गरी उहाँको स्वास्थ्य स्थितिबारे जानकारी दिएको हो ।  पत्रकार सम्मेलनमा उपचारमा संलग्न डा चक्रराज पाण्डेले भन्नुभयो, “उहाँको स्थिति साह्रै गम्भीर बन्दै गएका कारण भेन्टिलेटरमा राखेर उपचार गरिराखेको जानकारी दिदै रक्तस्रावका कारण फोक्सोमा रगत गएकाले उहाँको श्वासप्रश्वासमा जटिल समस्या आएको बताएका छन ।

पत्रकार सम्मेलन अघि ग्राण्डी अस्पतालमा उपचारत संगीतकार गुरुङको सवालमा भ्रामक समाचार सार्वजनिक भएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2016
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031