बिहिबार, बैशाख १३, २०८१

शिक्षक यादवविरुद्ध मुद्धा दायर

काठमाडौ  आषाढ ५ ,अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको श्री निम्न माध्यमिक विद्यालयका शिक्षक शुभनारायण यादवले akhtiyar-600शिक्षकको नियेसक्त दिने क्रममा पेश गरेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको भन्दै आज मुद्धा दायर गरेको छ ।
आयोगले अनुसन्धानका क्रममा निज यादवले पेस गरेको प्राथमिक तहको अध्यापन अनुमतिपत्र नक्कली भएको पुष्टि भएको जनाउँदै यादवविरुद्ध हदैसम्मको दण्ड सजाय मागदाबी गरी आज विशेष अदालतमा मुद्धा दायर गरेको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।