शनिबार, बैशाख ८, २०८१

विस्व विजेता अलीको निधन

काठमाडौ ज्येष्ठ २२, ३ पटकका विश्व च्याम्पियन बनेका पूर्व हेभिवट बक्सिङका खेलाडी मोहम्मद अलीको निधन भएको छ । अली सन् muhammad-ali_650_060416103434१९६४, १९७४ र १९७८ मा विस्व विजेता बनेका थिए ।  ७४ वर्षिय अलीलाई पार्किन्सन्सको स्वास प्रश्वासको समस्या रहेको समाचार एजेन्सीहरुले जनाएको छ । पछिल्लो समय पिसाब र पार्किन्सन्सको समस्या बढेपछि दुई दिनअघि अस्पताल भर्ना गरिएका अलीको आज निधन भएको हो ।