मङ्लबार, बैशाख ४, २०८१

विराटनगरमा पनि वरिष्ठ चिकित्सकत्रय पक्राउ

काठमाडौं आषाढ ३ , विराटनगरमा नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा चिकित्सकको काम गर्दै आएका ३ जना चिकित्सकलाई प्रहरीले पक्राउ गरेको छ । यसरी पक्राउ पर्नेमा विराटनगर–६ स्थित लाइफ गार्ड अस्पतालका वरिष्ठ चिकित्सक डा जावेदअख्तर अन्सारी, कोसी fake-doc-e1454827502208अञ्चल अस्पतालमा कार्यरत डा सञ्जय दास र ट्रमा सेन्टर विराटनगरमा कार्यरत डा अब्दुल कलाम हक रहेको बुझिएको छ , प्रहरीका अनुसार चिकित्सकत्रयको नक्कली शैक्षिक प्रमाणपत्र रहेको बताइएकाले पक्राउ गरिएको अनुमान गरिएको छ । उनीहरूलाई काठमाडौँ लगी अनुसन्धान गरेपछि थप कुरा खुल्ने र प्रहरीले पत्रकार सम्मेलन गरेर जानकारी गराउने बताईएको   प्राप्त समाचारमा उल्लेख गरिएको  छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2016
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031