बिहिबार, चैत्र १५, २०८०

वार्ताको वातावरण बने तत्काल वार्तामा बस्ने सङ्घीय गठबन्धनको तयारी

काठमाडौ आषाढ २, राजधानी केन्द्रीत आन्दोलमा होमिएको सङ्घीय गठबन्धनको आज बसेको बैठकले जारी आन्दोलनका कार्यक्रमलाई Captureयथावत राख्दै आफ्ना मागप्रति सरकार लचकताकासाथ प्रस्तुत भएमा वार्तामा जाने निर्णय गरेको छ ।  सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णका अनुसार सरकारले वार्ताको लागि आव्हान गर्छ तर वातावरण नबनाएका कारण सार्थक वार्ता हुन नसको जिकिर गर्दै वार्ताको वातावरण बने सरकारसँग वार्तामा बस्ने जनाउ दिनु भएको हो ।