शुक्रबार, चैत्र १६, २०८०

लाखेघरको जीर्णोद्धार सम्पन्न

काठमाडौ ज्येष्ठ ३२, प्रत्येक वर्ष इन्द्रजात्राको अवसरमा बाहिर lनकालिने मजिपातको लाँखेको राजधानीको कामपा वडा न २० स्थित 13417707_1105523409470137_1042136634137541375_n 13419224_1041321629291590_5811081071700290151_nलाखेघरको ४७ लाखको लागतमा जीर्णोद्धार सम्पन्न भएको छ । लाखेघरको जीर्णोद्धार सम्पन्न भएलगत्तै संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री आनन्दप्रसाद पोखरेलले आज एक कार्यक्रमकावीच उद्घाटन गर्नभएको हो ।

लाखेघरको जीर्णोद्धारका लागि पुरातत्व विभाग, कामपा, हनुमानढोका दरबारक्षेत्र संरक्षण कार्यक्रम तथा स्थानीयवासीको सहयोगमा करिब दुई वर्षको समयावधिमा मर्मत तथा निर्माण गरिएको कार्यक्रममा जानकारी दिइएको छ थियो ।  लाखेघरको उद्घानसत्रमा व्यवस्थापिका संसदका सदस्य ध्यानगोविन्द रञ्जित , संस्कृतिविद् डा चुन्दा वज्राचार्य ,लाखेघर जीर्णोद्वार समितिका कोषाध्यक्ष कुमार रञ्जित लगायतले लाखेघरको महत्व र औचित्यमाथि प्रकास पार्नु भएको थियो । फोटो साभार:  राजेश शाक्यको  फेसवुक पेज