शुक्रबार, बैशाख १४, २०८१

युनियन महिला विभागले राष्ट्रिय पत्रकार महिला भेलाको आयोजना गर्ने

काठमाडौ ज्येष्ठ ३२, नेपाल प्रेस युनियनको महिला विभागले आगामी असार ३ र ४ गते काठमाडौँमा राष्ट्रिय पत्रकार महिला भेला गर्ने भएको छ । देशभरका करिब चारसय  पत्रकार महिलाको उपस्थिति रहने भेलामा पत्रकार महिलाका समस्या, समाधानका उपाय लगायतका विषयमा Captureबृहत् छलफल सहित सञ्चार क्षेत्रमा योगदान पु[याएका सञ्चारकर्मी महिलालाई सम्मान गर्ने युनियनका उपाध्यक्ष तथा महिला विभाग प्रमुख बाला अधिकारीलाइ उदृत  गर्दै प्राप्त समाचारमा उल्लेख गरिएको छ ।
त्यस्तै प्राप्त समाचारमा प्रस्तुत भेलाको   एक भव्य कार्यक्रमकावीच  उद्घाटन   काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले उद्घाटन गर्नु हुँने जनाइएको छ ।