बिहिबार, चैत्र १५, २०८०

मंगलबार देखि लोडसेडिङ घट्यो दैनिक ९ घन्टा(तालिका सहित)

1465184326talikaaaकाठमाडौ ज्येष्ठ २४, नेपाल विद्युत् प्राधिकरणले नदीमा जलप्रवाहको क्रम बढेको भन्दै आगामी मंगलवारदेखि लागु हुनेगरी विद्युत्भार कटौतीको समय एक घन्टा घटाएको छ । यसअघि प्राधिकरणले दैनिक १० घन्टा विद्युत्भार कटौती गर्दै आएको थियो ।