शुक्रबार, चैत्र १६, २०८०

प्रेस इन्स्टिच्युटको ११औँ साधारणसभा सम्पन्न, आगामी तीन वर्षका लागि ९ सदस्य निर्वाचित

काठमाडौ आषाढ ५, नेपाल प्रेस इन्स्टिच्युटको आज सम्पन्न ११औँ साधारणसभाले आगामी तीनवर्षे कार्यकालका लागि कार्यसमितिमा नौ सदस्य निर्वाचित गरेका छन् ।
13466199_10210009192971976_1393816890896187246_nनिर्वाचित हुनेमा निलकण्ठ उप्रेती, पुष्कर माथेमा, नीता सापकोटा, लक्ष्मण उप्रेती, लक्ष्मण हुमागाईं, मन्टेश्वरी राजभण्डारी, तीर्थ कोइराला, गङ्गादेवी गुरुङ र कपिल काफ्ले रहनुभएको र निर्वाचित सदस्य टोलीबाटनै इन्स्टिच्युटको अध्यक्ष, उपाध्यक्ष महासचिव र कोषाध्यक्षसहितका पदाधिकारी चयन गर्ने बताईएको छ ।  फोटो साभार: Pushkar Mathema ko facebook page