शुक्रबार, चैत्र १६, २०८०

नेवि सङ्घको ११औँ महाधिवेशन राजधानीमा हुँने

 काठमाडौ ज्येष्ठ ३०,  नेपाल विद्यार्थी सङ्घको ११औँ महाधिवेशन राजधानीमा हुने भएको छ । नेवि सङ्घको केही दिनदेखि जारी केन्द्रीय Nepal_Students_Union_Flagसमितिको बैठकमा बोल्ने अधिकांश सदस्यले काठमाडौँमा महाधिवेशन गर्नुपर्ने सुझाव दिएपछि काठमाडौँमा गर्न लागिएको सङ्घका प्रवक्ता युपी लामिछानेले जानकारी दिनुभएको छ ।
साथै प्रवक्ता लामिछानेका अनुसार देशभरका तीन हजार ४०० प्रतिनिधिको सहभागिता सङ्घको ११औँ महाधिवेशनको सवालमा सोमवार बस्ने बैठकले यसबारे औपचारिक निर्णय गर्ने जानकारी दिनु भएको छ ।