शुक्रबार, बैशाख ७, २०८१

दोषी प्रमाणित नभई अपराधीका रुपमा व्यवहार नगर्न आयोगको आग्रह 

काठमाडौं आषाढ ६ ,राष्ट्रिय मानवअधिकार आयोगले प्रहरीद्वारा चिकित्सक तथा स्वास्थ्य संस्थामा गरेको व्यवहारप्रति असन्तोष व्यक्त गरेकोे छ । आज प्रेस विज्ञप्ति जारी गर्दै आयोगका सचिव वेद भट्टराईले जस्तोसुकै अभियोगका अनुसन्धानका क्रममा मानवीय मर्यादाप्रति Nepal_NHRC_Press_Note_Doctors_arrested_Case_without_proof_nep_2073_03_06संवेदनशील हुनुपर्ने र दोषी प्रमाणित नभई कसैलाई पनि अपराधीका रुपमा व्यवहार गर्न नहुनेतर्फ सजग हुँदै व्यक्तिको गोपनीयताको हक र मर्यादाप्रति सञ्चारमाध्यमलाई चनाखो हुन आग्रह गरिएको छ ।

आयोगले स्वास्थ्य सेवा पाउने नागरिकको हकप्रति संवेदनशील भई सो हकबाट कसैले पनि वञ्चित हुनुपर्ने स्थिति सिर्जना गर्ने गराउने कार्य नगर्न, नगराउन चिकित्सक तथा चिकित्सक सङ्घको ध्यानाकर्षण गराउँदै मानवाधिकारको सम्मान गर्ने सन्दर्भमा नेपाल मेडिकल काउन्सिल तथा सम्बन्धित प्रहरी निकायसँग आवश्यक परामर्श तथा छलफल गर्ने जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2016
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031