शुक्रबार, बैशाख ७, २०८१

काबुलमा बम बिस्फोटमा मृत्यु भएका एकदर्जन नेपालीको पहिचान खुल्यो

काठमाडौं आषाढ ६, अफगानिस्तानको राजधानी काबुलमा आज बिहान भएको एम्बुस बम बिस्फोटको घटनामा परी मारिएका १४ मध्ये एकदर्जन नेपालीको पहिचान खुलेको परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार घटनामा परी अहिलेसम्म मृत्यु हुने १२ नेपालीको Captureपुष्टि भएको र अन्य दुई नेपाली हुन् या विदेशी भन्ने यकिन विवरण आउन नसकेको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले घटनामा परी मुत्यु हुनेमा सुनसरीका अकुल तामाङ, काठमाडौँका क्रमशः चन्द्रबहादुर रानामगर, हरिबहादुर बडवाल क्षेत्री र विदुरबहादुर सुवेदी क्षेत्री, नुवाकोटका डम्बरबहादुर तामाङ, मधुसुदन कोइराला र लिलबहादुर गुरुङ, लमजुङका अमृतबहादुर थापा, स्याङ्जाका सुपबहादुर गुरुङ, पर्वतका नवीनसिंह क्षेत्री, चितवनका कृष्णबहादुर ढुङ्गाना र बुटवलका जितेन्द्रसिंह थापा रहेका जानकारी दिनुभएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2016
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031