बिहिबार, बैशाख १३, २०८१

आज पनि गयो परकम्प

काठमाडौ आषाढ ७, आज विहान नुवाकोटलाइ केन्द्रविन्दु बनाउँदै बिहान ४.४ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्दले bhupkaजनाएको छ ।  मापन केन्द्रका अनुसार ११ बजेर ३४ मिनेटमा नुवाकोटको खानीगाउँ र हल्देकालिका आसपासका क्षेत्र केन्द्र बनाएर उक्त परकम्प गएको जनाएको छ ।