बिहिबार, बैशाख ६, २०८१

आजबाट १० औं दसौँ इजरायली चलचित्र महोत्सव

काठमाडौ आषाढ ८, नेपाल फिल्म सोसाइटी र इजरायली राजदूतावासको आयोजनामा इजरायलको ६८औँ स्वतन्त्रता दिवसका अवसरमा आयोजना गर्न लागिएको १० औं दसौँ इजरायली चलचित्र महोत्सव संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले आज Image-1 (4)10th Israeli Film Festival-press releaseएक विशेष कार्यक्रमकावीच उद्घाटन गर्नुभएको दुतवासद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

दुुइदिन सम्म चल्ने उक्त महोत्सवमा इजरायलमा राष्ट्रिय र अन्तर्राष्ट्रिय पुरस्कार जितेको छ वटा चलचित्र क्रमस फिल द भ्वाइड’ फरेन सिस्टर’ ‘ब्यान्डस् भिजिट’ र गोर्खाज डटर इन इजरायल’ प्रदर्शन गरिने उलेख गरिएको छ ।

त्यस्तै महोत्सवको उद्घाटनसत्रमा नेपालका लागि इजरायली राजदूत यारोन माएर नेपाल फिल्म सोसाइटीका अध्यक्ष तथा कलाकार कृष्ण मल्ल लगायतले महोत्सवको महत्व माथि प्रकास पार्नु भएको थियो ।