बिहिबार, चैत्र १६, २०७९

वरिष्ठ सङ्गीतकार गुरुङको निधन

काठमाडौं ज्येष्ठ २५,  नेपाल सङ्गीत तथा नाट्य प्रतिष्ठानका प्रथम कुलपति एवम् वरिष्ठ सङ्गीतकार अम्बर गुरुङको निधन गए राति २ बजेर download (1)३७ मिनेटमा निधन भएको छ ।  केही दिनयता देखि ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका भेन्टिलेटरमा राखेर उपचार गराइराख्नु भएका सङ्गीतकार गुरुङ भोजन नली, मधुमेह, रक्तचाप लगायत समस्याबाट पिडित हुनुहन्थयो । यसअघि उहाँको भारतको मेदान्त अस्पतालमा उपचार भएको थियो ।

उहाँले नेपाली गीतसङ्गीतको क्षेत्रमा गर्नु भएको योगदान आफैमा महत्वपूर्ण रहेको छ । ‘रातो र चन्द्रसूर्य’, ‘नौ लाख तारा उदाए , ‘म अम्बर हुँ, तिमी धर्ती ’ लगायत करिब हजार गीतमा उहाँले सङ्गीत भर्नुभएको छ । उहाँका श्रीमती, तीन छोरा र एक छोरी हुनुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2016
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031