आइतवार, चैत्र १२, २०७९

मन्त्रिपरिषद् बैठक : मोर्चाभित्रैबाट सहमति जुटाएर वार्तामा आउन आग्रह

काठमाडौ ज्येष्ठ २०, आज बसेको मन्त्री परिषदको बैठकले सरकारले मधेसी मोर्चासहितका दलसंग वार्तामार्फत प्रस्तावित मागलाइ सम्बोधन mantriparisadगर्न तयार रहेको र यसको लागि पहिले मोर्चाभित्रैबाट सहमति जुटाएर वार्तामा आउन पुनः आग्रह गरिएको छ ।
त्यस्तै बैठकले स्वास्थ्य मन्त्रालयअन्तर्गतको समितिमा खुल्ला प्रतिस्पर्धाबाट छनोट नभएसम्मका लागि सामाजिक सुरक्षा विकास समितिको कार्यकारी निर्देशकमा डा गुणराज लोहनीलाई कार्यकारी निर्देशक तोक्ने निर्णय गरेको सरकारका प्रवक्ता शेरधन राईले जानकारी दिनुभएको छ ।