बिहिबार, चैत्र १६, २०७९

प्रहरी नायब निरीक्षक भण्डारी विरु विरुद्ध मुद्दा दायर

काठमाडौ ज्येष्ठ २५, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्रधारी जिल्ला प्रहरी कार्यालय बर्दियामा akhtiyar-600कार्यरत प्रहरी नायब निरीक्षक तोरणबहादुर भण्डारी विरुद्ध आज विशेष अदालतमा आज मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार प्रहरी नायब निरीक्षक भण्डारीले बढुवा प्रयोजनको पेस गरेको लागि बोर्ड अफ हाई स्कुल इन्टरमिडियट, उत्तर प्रदेश भारतबाट सन् १९९५ मा जारी शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको जनाउँदै निजविरुद्ध मद्धा दायर गरेको जनाएको छ । आयोगले नक्कली शैक्षिक योग्यता पेस गरी बढुवा हुने भण्डारीलाई हदैसम्मको कारबाहीको माग गरेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2016
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031