बिहिबार, चैत्र १६, २०७९

पत्रकार रोकालाइ पितृशोक

काठमाडौं ज्येष्ठ २६, नेपाल पत्रकार महासंघले महासंघका सभासद् सचिन रोकालाई पितृशोक परेको दुःखको यस घडीमा रोकासहित shok release 26 jethशोकसन्तप्त परिवाजनमा गहिरो समवेदना प्रकट गरेको छ ।

महासंघका महासचिव उजिरमगरद्दारा आज जारी शोक विज्ञप्तिमा रोकाका पिता काशिराम रोकाको ७२ वर्षको उमेरमा ज्येष्ठ २३ गते निधन भएको उल्लेख गर्दै विज्ञप्तिमा मृतआत्माको चिरशान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2016
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031