बिहिबार, चैत्र १६, २०७९

दोरम्बा, चितवनको बादरमुढे घटनाका दोषीले माफी नपाउँने अध्यक्ष गुरुङको जिकिर

सिन्धुली ज्येष्ठ २३,  सत्य निरूपण तथा मेलमिलाप अयोगका अध्यक्ष सूर्यकिरण गुरुङले द्वन्द्वको नाममा भएका मानवअधिकार हननका गम्भीर घटनाका दोषीले माफी पाउन नसक्ने बताउनुभएको छ ।  सिन्धुली जिल्लाको जानकारी लिन त्यहाँ पुथ्नु भएका अध्यक्ष गुरुङले Captureपत्रकारसँगको कुराकानी गर्दै यस्तो अभिव्यक्ति दिनु भएको हो । त्यस्तै उहाँले द्वन्द्वकालीन समयमा भएका रामेछापको दोरम्बा, चितवनको बादरमुढे र कपिलवस्तुमा भएका घटनाको आयोगले निष्पक्ष अध्ययन गरेको भन्दै अध्यक्ष गुरुङले यी र यस्ता घटनाका दोषीलाई कुनै पनि हालतमा माफी दिन नसकिने जनाउ दिदै दोषीलाइ कारबाहीका लागि सरकारसमक्ष सिफरिस गरिने बताउनुभएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

साथै द्वन्द्वकालीन घटनाका दोषी अन्तर्राष्ट्रिय समुदायको त्रासमा रहेको र यदि द्वन्द्वकालीन घटनाका सवालमा सत्य निरूपण तथा मेलमिलाप आयोगले सरकारलाई बुझाएको प्रतिवेदन कार्यान्वयन नभएमा नेपालको शान्ति प्रक्रिया समेत पूर्ण नहँने उहाँको जिकिर रहेको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2016
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031