काठमाडौ ज्येष्ठ २०, पिसफुल मिडिया प्रालिद्दारा सम्बृद्ध नेपालका लागि दीगो पर्यटन विकासको मुल नारा सहित सुभारम्भ गरिएको अनलाइन पत्रिकाको आज एक कार्यक्रमकावीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री बलबहादुर महतले उद्घाटन गर्नु भएको छ । अनलाइन पत्रिकाको सुभारम्भ संगै आयोजित सञ्चारमा पर्यटन’ विषयक अन्तक्र्रिया राज्यमन्त्री महतले पर्यटन क्षेत्रको विकास र विस्तारको लागि सञ्चार क्षेत्रको उच्चतम भूमिका रहने बताउनुभएको छ ।
कार्यक्रममा नेपाल पर्यटन पत्रकार सङ्घका अध्यक्ष देवी पन्त, ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष रामशरण थपलिया पिसफुल मिडिया प्रालिका स१ालक मनिषा अवस्थीले लगायतले प्रस्तावित वियममा आफ्नो अभिमत प्रकट गर्दै विषयगत अनलाइन पत्रिको सुरवातसंगै नेपालको पर्यटन क्षेत्रमा नयाँ आयाम थपिने विस्वास व्यक्त गर्नु भएको थियो ।