बिहिबार, चैत्र १६, २०७९

अमर्यादित व्यवहार गर्ने प्रहरीलाई कार्वाही नगरे आन्दोलन : युनियन

काठमाडौं ज्येष्ठ १९, नेपाल प्रेस युनियनले बुधवार देशव्यापी रुपमा भैरहेको निजामती कर्मचारीहरुको आधिकारीक ट्रेड युनियनको निर्वाचनको क्रममा उदयपुर जिल्लामा प्रहरीले स्थानिय पत्रपत्रिका कब्जामा लिएर जलाइएको घटना पैति आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
press realese-patrika-jalaiyo-2073-2-19युनियनका महासचिव अजयबाबु शिवाकोटीद्दारा आज जारी विज्ञप्तिमा उदयपुरबाट प्रकाशन हुने त्रियुगा एक्सप्रेस दैनिकका प्रतिहरु प्रहरीले कब्जामा लिई जलाएको उल्लेख गर्दै पत्रिका जलाउने प्रहरीको हर्कतको प्रतिवाद गर्दा त्रियुगा एक्सप्रेसका सञ्चारकर्मी तथा नेपाल प्रेस युनियन उदयपुरका कोषाध्यक्ष, नेपाल पत्रकार महासंघ उदयपुरका सदस्य, तामाङ संचार समुह केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष एवं आदिवासी जनजाती पत्रकार महासंघ उदयपुर सदस्य जयन्ती तामाङमाथि प्रहरी जवान शोभा कार्कीले अमर्यादित व्यवहार गर्दै हातपात गरेको घटनाको युनियन निन्दा भत्र्सना सम्त गरेको छ । साथै यसरी पत्रिका जलाउने र पत्रकार पिट्ने घटनामा संलग्न दोषी प्रहरीमाथि तत्काल कार्वाहिको माग गर्दै अमर्यादित व्यवहार गर्ने प्रहरीलाई कार्वाही नभए थप आन्दोलनमा जाने चेतावनी दिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2016
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031