मङ्लबार, बैशाख ४, २०८१

सरकारको विद्यमान रवैयाको प्रतिकार गर्न काँग्रेस बाध्य हुँदै गएको सभापति देउवाको जिकिर

काठमाडौ ज्येष्ठ ३, प्रजातान्त्रिक विचार समाजले आज राजधानीमा आयोजना गरेको आयोजना गरेको समाजको २२ औँ स्थापना दिवस तथा ‘किसुनजी विशेष : चिन्तन’ प्रकाशन लोकार्पण समारोहलाई सम्बोधन गर्दै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा अहिले यो Captureवा त्यो वहानामा प्रजातन्त्रमाथि खतराका बादल मडारिदै गरेको बताउँदै यसवीचमा प्रजातन्त्रवादीबीच सबै क्षेत्रमा एकता हुनुपर्ने बताउनुभएको छ ।

त्यस्तै उहाँले  सहमतिमा संविधान कार्यान्वयन गर्न सरकार असफल भएको भन्दै संसदको ठूलो दललाई बेवास्ता गरेर अघि बढे काँग्रेस  सरकारको विद्यमान  रवैयाको प्रतिकार  गर्न बाध्य हुँने  जिकिर गर्नु भएको छ

त्यस्तै कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले सरकारले राजदूत फिर्ता गर्नु सामान्य प्रक्रिया भए पनि जुन विषयलाई आधार बनाएर भारतका लागि नेपाली राजदूतलाई फिर्ता गरिएको छ, यसले छिमेकीसँगको सम्बन्धमा असर गरेको बताउानु भएको छ । कार्यक्रममा नेपाल बार एसोसिएसनका अध्यक्ष शेरबहादुर केसी ।समाजका अध्यक्ष डा केदारनरसिंह केसी राष्ट्रिय समाचार समितिका अध्यक्ष कुलचन्द्र वाग्ले समाजका पूर्व अध्यक्ष वसन्त गौतमलगायतले आफ्नो अभिमत प्रस्तुत गर्नु भएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2016
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30