बिहिबार, बैशाख ६, २०८१

सनराइजको भद्रपुरमा शाखामा सेफ डिपोजिट लकर सुविधा विस्तार

काठमाडौं बैशाख २१,  सनराइज   बैंकले सेवा विस्तारको क्रमलाइ निरन्तरता दिने क्रममा भद्रपुर शाखामा सेफ डिपोजिट लकर सुविधा बिस्तार गरेको छ । विस्तारित शाखाबाट बैंकले अत्याधुनिक बैंकिङ्ग सेवाका साथै लकर सुविधा पनि प्रदान गर्ने जनाएको छ ।
6d436376-3d4b-4d8e-be51-2d5001024768हाल बैंकले मुलुकभर आफ्नो ५३ वटा शाखा र ६७ वटा एटिएमद्धारा आधुनिक एंव सर्वसुलभ सेवाहरु प्रदान गर्नुको अलावा २३ वटा शाखाहरुबाट सेफ डिपोजिट लकर सुविधा प्रदान गर्दै आएको छ छ भने काभ्रे जिल्लाको मंगलटार र झापाको बाहुनडाँगी गा.वि.स.मा बैंकका दुईवटा शाखारहित बैंकिङ्ख सेवाहरू सञ्चालनमा गर्दै आएको छ । त्यस्तै लक्ष्मीनिया गा.वि.स.,कान्तिबजार–७, महोत्तरीमा छिट्टै शाखारहित बैंकिङ्ग सेवा शुरु गर्ने योजना रहेको बैकद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।