बुधबार, बैशाख १२, २०८१

वैशाख २६देखि सडक सुरक्षा सप्ताह  

  काठमाडौ   वैशाख २२,   सडक सुरक्षामा सवारी चालक वर्षेभरि लाग्नुपर्ने भन्दै यो सप्ताहले सवारी दुर्घटनामा न्यूनीकरणका  लागि भन्दै  Captureनेपाल रेडक्रस सोसाइटी र ट्राफिक प्रहरीको संयुक्त आयोजनामा यही वैशाख २६ गतेदेखि जेठ १ गतेसम्म सडक सुरक्षा सप्ताह हुने भएको छ ।  सडक सुरक्षा सप्ताह   काठमाडौँ, भक्तपुर, ललितपुर, कैलाली, बाँके, रुपन्देही, कास्की, चितवन, मोरङ, धनुषा, झापा, सप्तरी, पर्सा  लगायताका  जिल्लामा  मनाइने  प्राप्त समाचारमा  जनाइएको छ ।