बिहिबार, चैत्र १५, २०८०

राप्रपा नेपाल ललितपुरको अध्यक्षमा बाबुकाजी

काठमाडौ ज्येष्ठ ५, राप्रपा नेपालले ललितपुर जिल्ला कार्यसमिति विघटन गर्दै तदर्थ समितिको अध्यक्षमा केन्द्रीय सदस्य तथा बाग्मती अञ्चल Captureसमन्वय समितिका संयोजक बाबुकाजी प्रधानलाई नियुक्त गरिएको छ ।

पार्टीको बृहत्तर हित र एकता विपरीत कार्यमा संलग्न भएको भन्दै यसअघि कार्य सम्पादन समितिले सो जिल्ला कार्यसमितिलाई विघटन गरेको पार्टीका सहप्रवक्ता मोहन श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।