बिहिबार, बैशाख १३, २०८१

राजधानीमा काठमाडौं युथ आक्रेष्ट्राको विशेष प्रस्तुति

काठमाडौं बैशाख १९, काठमाडौं युथ आक्रेष्ट्राद्दारा गत बिहीबार राजधानीमा नेपाली लोक गीतको प्रवद्धनको लक्ष्य सहित नेपालको इतिहासमा 1st_event[1]नै पहिलो पटक बिदेशी धुनहरुको आक्रेष्ट्रा प्रस्तुत गरिएको छ ।

कार्यक्रममा विदेशी बाजा (भ्वाईलिन , गितार , पियानो, चेलो, जिम्बे, काजन, भियोला) र नेपाली बाजाहरु (खिं ,मादल, धिमे, मुचुङ्गा) अदिको एकैसाथ प्रयोग गरी सहभागीहरुलाइ मनोरञ्जन प्रदान गरिएको थियो ।त्यस्तै कार्यक्रमका प्रमुख अतिथि काठमाडौं महानगरपालिकाका कार्यकारी प्रमख रुद्रसिंह तामाङले कलाकार जमातको प्रतिभाको प्रशंसा गर्दै लोक गीत एवम् वाजाको प्रवद्धनको लागि कामपाको तर्फबाट यथाक्य सहयोग गर्ने बताउँनु भएको थियो ।