शुक्रबार, बैशाख ७, २०८१

यात्रुबाहक बस दुर्घटना ९ जनाको मृत्यु

काठमाडौं ज्येष्ठ ६, दमौलीबाट लमजुङको जिताकोटतर्फ जाँदै गरेको ना६ख ४१३६ नंको बस आज साँझ यात्रुबाहक बस दुर्घटना हुँदा नौ ACCIDENT_logoजनाको घटनास्थलमै मृत्यु भएको छ ।  प्रहरीका अनुसार बस दुर्घटनामा परी ज्यान गुमाएँनेहरुमा मध्यनेपाल–१, जिताकोटका रमा गुरुङ, रामकृष्ण गुरुङ, चिनमाया गुरुङ, राजिन गुरुङ, शेरबहादुर खवास, गणेश गुरुङ, मीनाकुमारी गुरुङ, सविना गुरुङ र नारायण थापा छन् ।  दुर्घटनामा ९ जना गम्भीर घाइते भएको र तिनको थप उपचारका लागि दमौली, पोखरा लगिएको प्रहरीले जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2016
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30