शुक्रबार, बैशाख ७, २०८१

मालपोत कार्यालय कलङ्कीका खरिदार केसीविरुद्ध मुद्दा दायर

काठमाडौ बैशाख ३१, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गा बेचबिखन गर्ने क्रममा सेवाग्राहीसँग रु त्त लाख घुस लिएको akhtiyar-600अभियोगमा पक्राउ परेका मालपोत कार्यालय कलङ्कीमा कार्यरत खरिदार देवराज केसीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार खरिदार केसीले चन्द्रागिरि नगरपालिका वडा नं १६ बस्ने सेवाग्राहीको काठमाडौ नागार्जुन नगरपालिकास्थित कित्ता नं ४५ र ५८ को जग्गा बेचबिखन गर्दा घुस माग्दामाग्दै रङगेहात पक्राउ परेका थिए ।  आयोगले खरिदार केसीविरुद्ध रु १ लाख बिगोसहित हदैसम्मको कारबाहीको माग गर्दै मुद्दा  दायर गरिएको हो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2016
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30