बुधबार, बैशाख १२, २०८१

फिफा वरियतामा नेपाल १८०औँ स्थानमा

काठमाडौ वैशाख २३, विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आज सार्वजनिक गरेको वरियता क्रममा नेपाल एक स्थान तल झर्दै १८०औँ fifaस्थानमा पुगेको छ ।  सार्वजनिक नयाँ वरियताक्रममा गत महिनाको तुलनामा नेपाल एक स्थान तल झरेको हो । त्यस्तै वरिताक्रममा दक्षिण एसियाका माल्दिभ्स शीर्ष स्थानमा छ भने भारत दोस्रो, बङ्गलादेश तेस्रो स्थानमा छ ।

नयाँ बरियतामा अर्जेन्टिना शीर्ष स्थानमा रहँदा, बेल्जियम दोस्रो, चिली तेस्रो तथा कोलम्बिया चौँथो स्थानमा यथावत् छन् । विश्व च्याम्पियन जर्मनी पनि पाँचौँ स्थानमा छ ।