शुक्रबार, चैत्र १६, २०८०

प्रम ओलीले सदनलाई सम्बोधन गर्ने

काठमाडौ बैशाख २३, प्रधानमन्त्री केपी ओलीले व्यवस्थापिका–संसद्को आजको बैठकमा सम्बोधन गर्ने हुनुभएको छ ।  प्रधानमन्त्रीले CA_20141009085850संसद्को चालु बैठकमा दिउँसो ३ बजेपछि सम्बोधन गर्नु हुनेछ । सांसदहरूले भूकम्पपछिको पुनःनिर्माणका सम्बन्धमा उठाएका सवालबारे प्रधानमन्त्री ओलीले जवाफ दिनुहुने प्रमको निजी सचिवालयले जनाएको छ ।